चुनावी सभालाई सम्बोधन गर्दै नेताहरू (फोटो फिचर)

राम्रो अनलाइन     ०७ वैशाख २०८०, बिहिबार
चुनावी सभालाई सम्बोधन गर्दै नेताहरू (फोटो फिचर)

प्रधानमन्त्री  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’ यही वैशाख १० गते बारा  क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीबार बरियारपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै।

बरियारपुरमा  बिहीबारआयोजित चुनावी सभामा सहभागीहरु  ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यही वैशाख १० गते बारा  क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीबार बरियारपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै।

यही वैशाख १० गते बारा  क्षेत्र नं २ मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीबार बरियारपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  गठबन्धनका उम्मेदवार उपेन्द्र यादव ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख १० गते बारा  क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीबार बरियारपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै।

प्रतिक्रिया