नवनियुक्त मन्त्रीहरूको पदबहाली (फोटो फिचर)

राम्रो अनलाइन     १७ चैत २०७९, शुक्रबार
नवनियुक्त मन्त्रीहरूको पदबहाली (फोटो फिचर)

अर्थमन्त्री डा प्रकाशशरण महत शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै 

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादव शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै

नवनियुक्त शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोक राई शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै।

नवनियुक्त ऊर्जा, जलस्राेत तथा सिचाइमन्त्री शक्तिबहादुर वस्नेत पदवहालिपछि मन्तव्य व्यक्त गर्नुहुँदै।

नव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी शुक्रबार मन्त्रालयमा पदबहालीपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै  । 

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ शुक्रबार मन्त्रालयमा आफ्नो पदबहाली गर्नुहुँदै  ।  

 गृह मन्त्रालयले शुक्रबार अयोजना गरेको उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई तथा शुभकामना दिइँदै ।

नवनियुक्त उपप्रधान एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार पदबहाली गर्नुहुँदै ।

प्रतिक्रिया