फिल्म ‘ह्यारी कि प्यारी’ को कलाकारद्वय नेपाल र शाह

राम्रो अनलाइन     ०९ माघ २०७९, सोमबार
फिल्म ‘ह्यारी कि प्यारी’ को कलाकारद्वय नेपाल र शाह

डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘ह्यारी कि प्यारी’ को पत्रकार सम्मेलनमा मुख्य कलाकारद्वय जीतु नेपाल र साम्राज्ञी आरएल शाह । फिल्ममा दुई जोडीले सम्बन्ध गाँसेपछि निम्तिने आरोहअवरोहलाई चित्रण गरिएको छ । 

प्रतिक्रिया