प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले तीन वर्षको अवधिमा सरकारले गरेका उपलब्धि समेत सार्वजनिक गरे ।
२०७२ को महाभूकम्पले क्षति पुर्याएको सिंहदरबारको पुननिर्मित तीन वटा मोहडाको उद्घाटन गरेपछि उनले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।
यस्तो छ उनको सम्बोधनको पूर्ण पाठ