उपसभामुखमा विद्या भट्टराईको पनि उम्मेदवारी दर्ता 

राम्रो अनलाइन     ३० असार २०७९, बिहिबार
उपसभामुखमा विद्या भट्टराईको पनि उम्मेदवारी दर्ता 


काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रतिक्रिया