नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको नेकपाका नेता विष्णु रिजालले बताएका छन् ।
नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।
स्वास्थ्य परीक्षणपछि उनी सोमबार स्वेदश फर्कनेछन्।