चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान तथा पुरस्कार प्राप्त गर्ने सम्पूर्ण चलचित्रकर्मीहरु तस्वीर खिचाउँदै साथमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा वोर्डका अध्यक्ष दयाराम दाहाल ।
 k_1650211053.jpg)
चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दीर्घ साधना सम्मान २०७६ र २०७७ बाट पहिलो नायिक भुवन चन्द र सङ्गीतकार शभ्मूजित बास्कोटालाई नगद रु तीन लाख ५१ हजार एक सय ५१ सहित ताम्रपत्रबाट सम्मान गरे पश्चात सामूहिक तस्वीर खिचाउँदै साथमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा वोर्डका अध्यक्ष दयाराम दाहाल ।
 e_1650211122.jpg)
चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महानायक राजेश हमाललाई विशेष सम्मान गर्दै ।
 d_1650211181.jpg)
चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गायक राजेश पायल राईलाई विशेष सम्मान गर्दै ।

चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वर्ष २०७६/०७७ को उत्कृष्ठ नायकको अवार्ड दिपकराज गिरीलाई प्रदान गर्दै ।
 c_1650211292.jpg)
चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नायिका दिपाश्री निरौलालाई विशेष सम्मान गर्दै ।

चलचित्र बिकास वोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वर्ष २०७६/०७७ को उत्कृष्ठ नायिकाको अवार्ड आमा फिल्मकी नायिका सुरक्षा पन्तलाई प्रदान गर्दै ।