काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूहको विरोधसभा (लाइभ)

राम्रो अनलाइन     २८ माघ २०७७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विरोधसभा काठमाडौँमा जारी छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभाको विघटन सिफारिस गरेपछि चरणबद्ध सडक आन्दोलन गरिरहेको सो समूहले आज विशाल जुलुससहित विरोधसभा गरिरहेको हो ।


 

प्रतिक्रिया