राजधानीमा ट्याक्सी आगजनी, बन्द गर्ने प्रचण्ड-माधव समूहका ५६ कार्यकर्ता प्रहरी नियन्त्रणमा

राम्रो अनलाइन     २२ माघ २०७७, बिहिबार
राजधानीमा ट्याक्सी आगजनी, बन्द गर्ने प्रचण्ड-माधव समूहका ५६ कार्यकर्ता प्रहरी नियन्त्रणमा

एकाबिहानै राजधानीको नयाँ बसपार्क गोंगबुमा ट्याक्सी आगजनी भएको छ । आगजनीबाट ट्याक्सी पूर्ण रूप क्षतिग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी बन्द गर्दै हिँड्ने नेकपा प्रचण्ड-माधव समूहका ५६ कार्यकर्ता पक्राउ परेका छन् । सो समूहले आज हडताल आह्वान गरेको छ ।

प्रतिक्रिया