देशवासीको नाममा सम्बोधन गर्दै ओली 

राम्रो अनलाइन     २९ असार २०७८, मङ्गलबार
देशवासीको नाममा सम्बोधन गर्दै ओली 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया