प्रदेशसभाको बैठक स्थगित

राम्रो अनलाइन     ०९ असार २०७८, बुधबार
प्रदेशसभाको बैठक स्थगित

रुपन्देही, ९ असार : लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बैठक शरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।  सूचनामा अर्को बैठक यही असार असार २७ आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ । 

प्रतिक्रिया