पछिल्लो २४ घण्टामा ९,३०५ संक्रमित, १६८ जनाको मृत्यु

राम्रो अनलाइन     २९ वैशाख २०७८, बुधबार
पछिल्लो २४ घण्टामा ९,३०५ संक्रमित, १६८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया