प्रमबाट चौलागाईँका निधनमा दुःख व्यक्त

राम्रो अनलाइन     २९ वैशाख २०७८, बुधबार
प्रमबाट चौलागाईँका निधनमा दुःख व्यक्त

काठमाडौँ, २९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले०का केन्द्रीय सदस्य पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेका छन् ।
एमालेका अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै वाग्मती प्रदेशसभा सदस्य  चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकूल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।
 

प्रतिक्रिया