प्रधानमन्त्री ओली बेइजिङमा

राम्रो अनलाइन     १७ भदौ २०८२, मङ्गलबार

बेइजिङ (चीन)– प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई  आज यहाँ आइपुगेका छन्।

प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए । 

प्रतिक्रिया