माधव नेपाल समूहका सांसदले राजीनामा नदिने, संसदमा पनि नजाने

राम्रो अनलाइन     २७ वैशाख २०७८, सोमबार
माधव नेपाल समूहका सांसदले राजीनामा नदिने, संसदमा पनि नजाने

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

प्रतिक्रिया