फैसला आएपछि म आफैं अदालतमा उपस्थित हुन्छु: दीपक मनाङ्गे

राम्रो अनलाइन     २३ कात्तिक २०८१, शुक्रबार
फैसला आएपछि  म आफैं अदालतमा उपस्थित हुन्छु: दीपक मनाङ्गे

 

काठमाडाैं – हत्या आराेपमा ५ वर्ष जेल सजाय सुनाइएका गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफै अदालतमा उपस्थित हुने बताएका छन्। 

उनले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि अदालतमा उपस्थित हुने बताएका हुन्।

प्रतिक्रिया