रास्वपाले उपनिर्वाचनका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी

राम्रो अनलाइन     २२ कात्तिक २०८१, बिहिबार
रास्वपाले उपनिर्वाचनका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी

 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दिएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।
रास्वपाले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा, चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकीमा बिन्द्बासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, करंलीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेको छ ।

प्रतिक्रिया