काँग्रेसले बोलायो संसदीय दलको बैठक 

राम्रो अनलाइन     ०५ साउन २०८१, शनिबार
काँग्रेसले बोलायो संसदीय दलको बैठक 


काठमाडौँ– नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने विषय लगाएत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया