प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

राम्रो अनलाइन     ३१ असार २०८१, सोमबार
प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

 

काठमाडाैं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्।

राष्ट्रपति रामचन्द पौडेलले सिंह र पौडेललाई साेमबार शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्।

सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया