काठमाडौं– शनिबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको १२ औं संस्करण सोमबार दाङको घोराहीमा आयोजना गरियो । नेपाली लोक संस्कृतिको संरक्षण, संवर्दन र प्रवद्र्धन गर्ने उद्देश्यले एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेला आयोजना गरेको हो ।
_1709568380.jpg)

_1709568437.jpg)






