प्रतिनिधिसभामा विपक्षी दलको अवरोध

राम्रो अनलाइन     ०७ जेठ २०८३, बिहिबार
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध

काठमाडौं – विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् ।

सदनको आकस्मिक, शून्य र विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गरेपछि सबै विपक्षी सांसद उठेका हुन् ।

प्रतिक्रिया