इम्पावर इभेन्टले शुक्रबार राति काठमाडौँमा आयोजना गरेको 'बाटिक फेशन शो 'मा प्रस्तुति दिँदै अभिनेत्री सनिशा भट्टराई ।
इम्पावर इभेन्टले शुक्रबार राति काठमाडौँमा आयोजना गरेको 'बाटिक फेशन शो 'मा प्रस्तुति दिँदै अभिनेत्री निती शाह ।
इम्पावर इभेन्टले शुक्रबार राति काठमाडौँमा आयोजना गरेको 'बाटिक फेशनशो 'मा प्रस्तुति दिँदै मोडेल अदिती अधिकारी ।