एनपीएल : चितवनलाई कर्णालीले दियो १६७ रनको लक्ष्य

राम्रो अनलाइन     ०२ मंसिर २०८२, मङ्गलबार
एनपीएल : चितवनलाई कर्णालीले दियो १६७ रनको लक्ष्य

काठमाडाैं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १६७ रनकझ लक्ष्य दिएको छ।

पहिलो इनिङमा तीन विकेट गुमाएर कर्णालीले १६६ रन बनाएको छ। कर्णालीले किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको थियो।

प्रतिक्रिया