त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

राम्रो अनलाइन     २७ जेठ २०८२, मङ्गलबार
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैं – पक्राउ पर्नेमा दिक्पाल कार्की रहेका छन्। उनलाई मंगलबार धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको हाे। 

उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो।

त्रिवि प्रशासनले तोडफोड गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो। 

प्रतिक्रिया